नायिका जस्ती गायिका सुशीला

काठमाडौं । झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका सुशीला पाठक बहुप्रतिभाकि धनि गायिका हुन । पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल सुशीला सानैदेखि गायनमा रुची राख्थिन । सुशिला बिगत ३ बर्ष देखि भने बिधिबत रुपमानै ब्यबसायिक गायिकाको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन । संगीतकार शिलाबहादुर मोक्तान तथा … Continue reading नायिका जस्ती गायिका सुशीला